धवलागिरीको लमसुङमा नेतृत्व विकास तथा उद्घोषण कला तालिम

विकल्प न्युज/बेनी, जेठ ८ गते । म्याग्दीको धवलागिरी गाउँपालिका २ लमसुङमा नेतृत्व विकास तालिम तथा उद्घोषण कला तालिम संचालन भएको छ । गाउँपालिकाको आर्थिक सहयोग र वडा कार्यालयको आयोजनामा ४ गतेदखी सो तालिम सुरु भएको हो । १० दिन सम्म संचालन हुने सो तालिममा ४८ जना प्रशिक्षार्थीले सहभागिता जनाएका छन् । दुर्गम क्षेत्रमा रहेको लमसुङका … Continue reading धवलागिरीको लमसुङमा नेतृत्व विकास तथा उद्घोषण कला तालिम